वैशाख ०४ २०८३, शुक्रबार
023 475186

"Exciting Opportunity: Chartered Accountant (CA) Position Available"


Chartered Accountant (CA) Position Available


यस संस्थाको आ.व० ८१।०८२ का लागि (NFRS)मापदण्ड वमोजिम वाह्य लेखा परिक्षकद्धारा लेखापरीक्षण गर्न लागि लेखा परिक्षक नियुक्ति गर्न आवश्यक भएकोले प्रचलित कानुन वमोजिम योग्यता पुगेका लेखा परिक्षक (चार्टड एकाउन्टेण्ट्स) फर्महरुवाट पेशागत प्रमाणपत्र प्राप्त लेखापरीक्षकले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा लेखापरीक्षण वापत लिने लेखापरीक्षक शुल्क सहितको शिलवन्दी प्रस्ताव पेश गर्नहुन यो सुचना प्रकाशन गरिएको छ । म्याद नाघी र रीत नपुगी आएको निवेदन दर्ता गरिने छैन । नियुक्त गर्ने /नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहने छ ।


समलग्न्न गर्नु पर्ने आवश्यक कागजातहरुः

१) पेशागत प्रमाण पत्र ,फर्मको दर्ता तथा प्यान नंम्वर र गत वर्षको कर चुक्ता प्रमाण पत्र ,

२) लेखा परिक्षण गर्न इच्छुक रकम सहितको प्रस्तावित निवेदन

३) स्वघोषण पत्र


नवोदय वहुउदेश्यीय सहकारी संस्था लि.

कमल गाउँपालिका वडा नं ०३, केर्खा झापा

फो नं ०२३४७५०३१/ ०२३४७५१८६

इमेलः [email protected]


Published at: Sept. 6, 2024, 9:14 a.m.