सहकारी दिवसको अवसरमा मिति २०८१/१२/१९ गते मंगलबारको दिन जेष्ठ नागरिकज्यूहरूको लागि बाघचाल प्रतियोगिता राखिएको हुनाले सम्पूर्ण कमल गा.पा. बसोबास गर्ने जेष्ठ नागरिकज्यूहरूले बाघचाल प्रतियोगितामा भाग लिन इच्छुक भएमा मिति २०८१/१२/१८ गते सोमबार ५ बजे भित्रमा फोनकलमार्फत वा कार्यालयमा उपस्थित भएर नाम टिपाउन हुन जानकारी गराइन्छ। ९८०१४३३९०४